सिलवालसँगै सर्वोच्चका न्यायधीशलाई पनि कारबाही हुने

काठमाडौं । पूर्वडीआइजी नवराज सिलवालले दायर गरेको बढुवासम्बन्धी मुद्दाको पूर्णपाठ सर्वोच्च अदालतले हालै सार्वजनिक गरेको छ । यही पूर्णपाठमा टेकेर बुधबार सिलवालविरुद्ध ‘कीर्ते’ अपराधमा छानविन गर्न प्रहरीमा निवेदन परेको छ । अझै रोचक त के छ भने यसअघिको अदालती निर्णयमा डीआइजी सिलवालको नम्बर बढी देखिएको भनेर आदेश दिने सर्वोच्च अदालतमा न्यायाधीशहरु पनि कारवाहीको भागिदार हुने … Continue reading सिलवालसँगै सर्वोच्चका न्यायधीशलाई पनि कारबाही हुने